२०७६/०८/९ गते भएको विधुत प्राधिकरण ५ तहको सामान्य ज्ञान र उत्तर
१. नेपालमा हाल कतिवटा विश्वविधालय संचालन रहेको छ ?
उत्तर ११ वटा
२. जोडा मिलाउ
शनि -ग्रह पहेलो
मंगल - रातो
चम्किलो - शुक्र
हरियो -अरुण
३. सुख्खा मरुभूमि कुन हो ?
उत्तर अटाकामा
४. आधुनिक कम्पुटर पिता को हुन् ?
उतर चालर्स बेबे
५. फर्पिङ्ग जलविधुत आयोजना कति कि.वा छ ?
उत्तर ५००कि वा
६. मल्लकालमा प्रधानमन्त्री लाइ के भनिन्थ्यो ?
उत्तर चौतारिया
७. राणाकालमा मुन्सिखान भन्नाले के बुजिन्थ्यो ?
उत्तर परराष्ट्र मामिला हेर्ने
८. सप्तकोशी नदीको साहायक दिएको मध्ये कुन होइन ?
उत्तर दरौदी
९.वैष्णव धर्मका सुरुवाता कसले गरेको हो ?
उत्तर हरिदत्त
१०. पशुपतिको मन्दिर कसले बनाएको हो ?
उत्तर प्रचण्डदेव
११. स्थानीय तह भनि कहिले नामकरण गरियो ?
उत्तर २०७३ फागुन २७
१२. चिउरीको बोट दाइजो दिने प्रचलन कुन जातिमा छ ?
उत्तर चेपांग
१४. नमिले कुरा छानुहोस
उत्तर ट्होटें पर्व - मगर
१५. कल्छुमन ताल कुन जिल्लामा पर्दछ ?
उतार गोरखा
१६ . वरुण ग्रहको सबै भन्दा ठुलो उपग्रको नाम केहो ?
उत्तर Triton
१७. सुन उत्पादन गर्ने प्रमुख देश कुन हो ?
उत्तर दक्षिण अफ्रीका
१८. अन्तर्राष्ट्रिय न्यायालयको प्रधान कार्यालय कहाँ रहेको छ ?
उत्तर नेदरल्याण्ड हेक्
१९ नेपालमा बोलिने सबै भाषा........हुन् ?
उत्तर रास्ट्रभाषा
२०. विश्वको चौथो ठुलो सर्वाच्चा शिखर कुन हो ?
उत्तर ल्होत्से
२१. सार्क शिखर सम्मेलन २ पटक आयोजना गर्ने देश कुन हो ?
उत्तर पाकिस्तान
२२. विधुत जेनेरेटरका आविष्कार कसले गरेको हुन् ?
उत्तर माइकल फराडे
२३. विश्वको कुल जनसंख्या बसोबास गर्ने महादेश कुन हो ?
उत्तर अफ्रीक
२४. नेपालको इतिहासको सन्दर्भमा कुन भनाइ गलत छ ?
उत्तर ग्रिवार्ण युद्ध विक्रम ३ वर्षको उमेरमा राजा भएका थिए
यस्तै जानकारी आगामी दिनहरुमानी पाउन लाइ हाम्रो च्यानल लाइ subsribe गर्नुहोस Youtube Channel Link http://bit.do/TechEducation

