Sorce spotlightnepal
रोजगारीको लागि इपीएस टपिक परिक्षा उत्तीर्ण गरि कोरिया जान चाहनुहुन्छ ?? यदि चाहनुहुन्छ भने कोरिया भाषा परीक्षा उत्तीर्ण गर्न लाइ अतिनै आवस्यक कोरियन नेपालि च्याप्टर वाइज मिनिंगको Pdf फाइल तयार गरेको छौ अहिले नै Download गर्नुहोस .
Korean Nepali Dictionary PDF File नै किन त् ??
- यात्राको समयमा समेत आफ्नो मोबाइल तथा ल्यापटप आदिमा राखी फुर्सतको समयमा अध्यान गर्नको लागि .
- यो PDF Meaning Book CBT र PBT दुवैको लागि अति उपयुक्त रहेको छ.
- यो PDF Meaning Book तपाईहरुले आफ्नो Mobile,Laptop,PC, मा Download गरेर पढ्न सक्नु हुनेछ,र यसलाई Print गर्न पनि सक्नु हुनेछ.
- शिक्षक तथा इन्स्टिच्युटले आफ्नो विद्यार्थीहरुलाई च्याप्टर वाइज मिनिंगको फोटोकपि दिन सजिलो हुने
- विदेश मा रहनु हुने दाजु भाइ को लागि एकदमै यो Book उपयोगी रहेको छ
- साथै आर्थिक रुपमा समेत मितव्ययिहुने हुनाले .......समेत अत्यन्त उपयोगी रहेको छ .
- आफ्नै Korean Nepali Dictionary Mobile App बनाउनको लागि समेत प्रयोग गर्न सकिने .
|